पाेखरा २२ असार ।
नेपाल विद्यार्थी संघ पोखरा ईन्जिनियरिङ्ग क्यमपसमाकाे विहिवार सम्पन्न भएकाे दसाै अधिवेशनवाट प्रभात रेग्मीकाे नेतृत्वमा २३ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
वरिष्ठ उपसभापतिमा अर्पण श्रेष्ट, उपसभापति साइन घिमिरे, गाैरव गिरी, जोयसन श्रेष्ठ, सचिव सुवासचन्द्र पन्डित, सहसचिव सन्देश अधिकारी, निरोज बराल, अनुराग पहारी ,कोषाध्यक्ष गृष्मा पाैडेल, सह कोषाध्यक्ष सिमरन ढकाल , सदस्यहरु दिपेश दुवाडी, सन्देश बराल , सुन्दर पाैडेल ,प्रकाश भुषाल, रोशन घर्ती मगर ,सुजल बटाजु ,निशान कुमार लोहनी ,धिरेन सेन ठकुरी, अनिष पन्त ,निशा सुर्खाैली, रन्जना ढकाल ,निशा शर्मा चयन भएका छन् ।
सुबास आचार्यकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि निवर्तमान सभापति टेनिस श्रेष्ठले शैक्षाीक क्षेत्र सुधारमा नेविसघले महत्वपूर्ण भूमिका खेल्नु पर्ने वताउनु भएाे । स्वतन्त्र विद्यार्थि युनियनका सस्थापक सचिव अनिश राज भण्डारी स्वतन्त्र विद्यार्थि युनियनका सभापति विराट सिग्देल लगायतकाे सहभागिता रहेकाे थिएाे । निर्वाचित नयाँ कार्यसमितिलाइ ई. पारस रेग्मीको प्रमुख अतिथि, विशिष्ट अतिथि ई निरोज लामिछने सयुक्त्त रुपमा नवनिर्वाचित कार्यसमितिलाइ पदाटस्थापना गर्नुभएकाे थिएाे ।