Latest
अर्को
Prev

अस्ट्रेलियाली सहायक परराष्ट्र मन्त्री काठमाडाैंमा

सेयर गर्नुहोस

काठमाडौँ २ जेठ।


दुई दिने नेपाल भ्रमणका क्रममा अस्ट्रेलियाली सहायक परराष्ट्र मन्त्री टिम वाट्स मंगलबार काठमाडौँ आइपुगेका छन् । नेपाल स्थित अस्ट्रेलियाली दूतावासका अनुसार यो भ्रमणका क्रममा अस्ट्रेलियाको नेपालसँगको गहिरो सम्बन्ध र भविष्यमा हुनसक्ने सहकार्यका विषयमा छलफल हुनेछ ।


भ्रमणका क्रममा सहायक मन्त्री वाट्सले प्रधानमन्त्री पुष्प कमल दाहाल र परराष्ट्र मन्त्री एन. पि साउदसँग शिष्टाचार भेट गर्नेछन् । दूतावासका अनुसार उनले भेटहरूमा नेपाल अस्ट्रेलिया सहकार्य, दौत्य सम्बन्ध र झाँगिँदो जनस्तरको सम्बन्धहरूको चर्चा गर्ने छन् ।


अस्ट्रेलियामा नेपाली समुदाय सबै भन्दा चाँडो बढिरहेको आप्रवासी जनसङ्ख्या भएको छ र हाल करिब एक लाख तीस हजार जना नेपालीहरू अस्ट्रेलियामा बसोबास गर्दछन् ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist