Latest
अर्को
Prev

कर्मचारी वचत तथा ऋण सहकारीकाे रक्तदान कार्यक्रममा २८ युनिट रगत संकलन

सेयर गर्नुहोस


पाेखरा १६ वैशाख ।


कर्मचारी वचत तथा ऋण सहकारीकाे संस्थाकाे १६ अाै स्थापना दिवसकाे अवसरमा शनिवार पाेखरामा रक्त्तदान कार्यक्रम सम्पन्न भएकाे छ । रक्तसञ्चार केन्द्र पाेखराको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा प्रमूख अतिथीगण्डकी प्रदेसका सांसद प्रकास वरालले पहिलाे रक्तदाता निजामती कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेस कुमार श्रेष्ठलाई व्लड व्याग हस्तान्तरण गर्दै रगतको विकल्प नभएको हुँदा रक्तदानमा सहभागि बन्न आव्हान गरेका थिए ।


कर्मचारी वचत तथा ऋण सहकारीकाे संस्थाका अध्यक्ष महेश कुमार सिग्देलकाे अधयक्षतामा भएकाे कार्यक्रमा उपस्थित सम्पुर्ण लाइ स्वागत गर्दै सहकारीले गर्न लागेकाे सामाजिक उत्तरदायित्व सहितकाे मानव समाजकाे लागि अति अावश्क पर्ने रक्त्तदान कार्यक्रममा सवैले सहयाेग गर्न अाव्हान गरेका थिए ।


कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सदस्य एवं सुभेच्छुक संस्थाका संयाेजक गंगाधर पराजुली, निजामती कर्मचारी युनियन गण्डकी प्रदेसका अध्यक्ष दिपक रेग्मी,उपाध्यक्ष अर्जुन गुरूङ, केन्द्रीय सदस्य वद्री पाैडेल , चित्रा ढकाल ,युनियन कास्कीका निवर्तमान अध्यक्ष डार्विन लम्साल, उपाध्यक्ष विसान थापा ,सिता ढुगाना, सचिव सुमन शर्मा, सहसचिव जिवनाथ मरासिनी लगायतका युनियनमा अावद्व कर्मचारीहरूकाे उपस्थिती रहेकाे थिएाे ।


निजामती कर्मचारी युनियन कास्कीका सचिव केदार सापकाेटाले सञ्चालन गरेकाे कार्यक्रममा सम्पुर्ण सहभागी रक्त्तदातालाइ शेयर सदस्य सल्लाहकार उपस्थित सवैलाइ धन्यवाद दिदै कार्यक्रमकाे समापन डिल्लीराम रेग्मीले गरे थिए । सहकारीले यसअघि पनि रक्तदान कार्यक्रमका साथसाथै  विभिन्न कार्यक्रम गर्दै  आएको छ । 



सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist