Latest
अर्को
Prev

राष्ट्रपति पौडेल अस्पताल भर्ना

सेयर गर्नुहोस


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल फलोअप परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् ।


मंगलबार साँझ स्वास्थ्य स्थितिमा असहज परिस्थिती उत्पन्न भएपछि अस्पताल भर्ना गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । छातीको भागमा सङ्क्रमण देखिएपछि राष्ट्रपति पौडेल सोमबार पनि अस्पताल पुगेका थिए । 


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist