Latest
अर्को
Prev

अभिनेता पल शाहले पाए उच्च अदालत पाेखराबाट सफाइ

सेयर गर्नुहोस


 उच्च अदालत पोखराले अभिनेता पल शाह विरुद्ध अभियोगमा दाबी नपुग्ने फैसला गरेको छ ।जिल्ला अदालत नवलपुरले गरेको निर्णयमा उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।


अभियोग दावी नपुग्ने ठहर गरेको हो । यो फैसलासँगै शाह जेलमुक्त हुने भएका छन् । नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो ।


तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो। एउटै व्यक्तिले शाहविरुद्ध दुईवटा जिल्लामा बलात्कारको उजुरी दिएकी थिइन् ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist