Latest
अर्को
Prev

जनचेतनामुलक कार्यक्रम गरि विश्व वन्यजन्तु दिवसमा मनाइदै

सेयर गर्नुहोस


पाेखरा ११ फागुन ।


वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस, पोखरा मा रहेको हरित सस्था ( एलुमुनि एसाेसिएसन फर कन्जरभेसन एन्ड डेभलपमेन्ट ) ले यस विश्व वन्यजन्तु दिवस २०७९ लाइ जनचेतनामुलक कार्यक्रमहरु गरि मनाउने भएको छ।


हरेक वर्ष मार्च ३ मा मनाइने विश्व वन्यजन्तु दिवस पोखराका बिभिन्न स्थानहरुमा जनचेतनामुलक सडक नाटक तथा रयाली गरि मनाइने सघंका अध्यक्ष धिराजन परियारले बताए ।


“संरक्षण को लागि साझेदारी” भन्ने मूल नाराका साथ विश्वव्यापी रूपमा मनाउन लागिएकाे उक्त दिवस वातावरण सन्तुलनमा वन्यजन्तुहरुले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले तिनीहरुको संरक्षण आजको आवस्यकता हो भन्रे मुल उदेश्य सहित उक्त् दिवस वन विज्ञान अध्ययन संस्थान पोखरामा पनि मनाउन लागिएकाे हाे ।


यस दिवस लाई भव्यरुपम सफल पार्नका लागि संघका सबै सदस्यहरु आ- आफ्नो स्थानबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको वताउछन् । यही फाल्गुन १९ गते सम्पूर्ण संरक्षणकर्मि , संरक्षनाप्रेमी , बुद्दिजीवी तथा विद्यार्थी युवाहरु लाइ उपस्थित भइ वन्यजन्तुहरुको संरक्षणमा हातेमालो गरी सफल पार्न सहयोगको लागि सघंले अपिल गरेकाे छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist