Latest
अर्को
Prev

वेदव्यासको जन्मभुमिमा ध्यान, हवन

सेयर गर्नुहोस


तनहुँ ६ फागुन।


व्यास जन्मभुमिमा साधना गरिएको छ । वेदव्यास वैदिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानले बडागुरु वेदव्यासको जन्मभुमिमा ध्यान, हवन र साधना सुरु गरेको हो ।


शनिबार बाट सुरु भएको साधना आइतबार विहानसम्म संचालन हुने प्रतिष्ठानले जनाएको छ । महाशिवरात्री र शनिबारको संयोग विरलै हुने भएकाले अहिलेको शिवरात्रीमा साधकहरुलाई रोग निवारण साधना, धनलाभ साधना र शत्रुलाभ साधना प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष ध्यानाचार्य खेमराज अधिकारीले बताए ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist