पुष ३ पाेखरा ।
ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) पाेखरामा कार्यरत कर्मचारी स्थानिय निकाएकाे निर्वाचनमा निर्वाचित भएका माछापुछ्रे गाउपालिका उपाध्यक्ष सिता अधिकारी र लमजुङ राइनास नगरपनलिका वडा नं ६ का वडा सदस्य नन्दराज भट्ट सम्मानित भएका छन् ।

आइतावार पाेखरामा टान गण्डकीकाे २९ अौ वार्षिक साधरणसभा र १७ अाै अधिवेशनमा टान पाेखरा कार्यालयमा कार्यरत अधिकारी र वेशिशहर चेकपेष्टमा कार्यरत भट्टलाइ प्रमुख अतिथी पाेखरा महानगरपिलकाका प्रमूख धनराज अाचार्यले प्रमणापत्र र देासल्लाले सम्मान गर्नुभएकेा थियाे । साथै प्रमूख अतिथी अाचार्यले जनप्रतिनिधी जन्ताप्रती वफादार भइ सेवा गर्नुपर्ने वताउनु भयाे । कार्यक्रमकाे अध्यक्षता ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)टानका अध्यक्षा शुशिल पौडेलकाे अध्यक्षतामा भएकाे थियाे ।