काठमाडौ ६ मसिर
सर्बाधिक चासोको रुपमा हेरिएको काठमाडौ ५ मा प्रदीप पौडेल बिजयी भएका छन् । पौडेलले नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई फराकिलो मतान्तरले पछि पार्दै बिजयी भएका हुन् ।
पौडेलले १५ हजार २३७ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्धन्दी पोखरेलले १० हजार १७२ मत ल्याएका थिए । ५ हजार ६५ मतको फराकिलो अन्तरले पौडेल विजयी भएका हुन् ।