Latest
अर्को
Prev

समानुपातिकतर्फ कांग्रेसको अग्रता,

सेयर गर्नुहोस

 आइतवार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेसले अग्रता लिएको छ । ६ हजार ४ सय ३४ मतका साथ नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ भने ५ हजार ३ सय २० मतका साथ नेकपा एमालेका दोस्रो स्थानमा छ ।


 घण्टी चुनाव चिन्ह रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले समानुपातिकर्तफको प्रारम्भिक मतगणनामा तेस्रो स्थानमा देखिएको छ । निर्वाचन आयोगले पछिल्लोपटक जारी गरेको मत विवरणमा ४ हजार १ सय ९३ मतका साथ तेस्रो स्थानमा देखिएको हो । २०७४ सालको आमनिर्वाचनम एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेको थियो । नेकपा माओवादी केन्द्र २ हजार १ सय ४० मतका साथ चौथो स्थानमा धकेलिएको छ । राप्रपा पाचाै स्थानमा उक्लिएको छ। उसले १५८९ मत पाएको छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist