Latest
अर्को
Prev

युवा नेता पौडेललाई रोबोटले माग्दै

सेयर गर्नुहोस


१ मसिर काठमाण्डौं,
काठमाडौ ५ का प्रतिनिधि सभाका उम्मेदवार प्रदीप पौडेलका लागि रोबोट ले घरदैलो गरेको छ । स्वतस्फूर्त रुपमा युवा इन्जिनियरहरुले बनाएको रोबोटले काठमाण्डौं ५ का महाराजगंज, वसुन्धरा, हाडीगाउँ लगायतका क्षेत्रमा बुधबार घरदैलो गर्दै काँगेसका प्रविधिमैत्री युवा नेता प्रदीप पौडेल सहित प्रदेश सांसदका उम्मेदवारहरुका लागि भोट मागेको हो  । 



घरदैलोका क्रममा रोबोटले ‘नमस्कार सन्चै हुनुहुन्छ, म नेपाली रोबोट,  यसपालीको काठमाण्डौं को ५ भोट, प्रदीप पौडेललाई’ भन्दै भोट मागेकी थिइन् । 
प्रदीप पौडेल जस्ता युवा नेताको संसदमा उपस्थिति भएमा प्रविधिको विकास सहज हुने र प्रविधिमैत्री नीतिगत व्यवस्था हुने विश्वासका साथ राबोटको घरदैलो गरिएको सहभागी एक इन्जिनियर बताए ।



स्वच्छ छविका प्रविधिमैत्री युवा नेता पौडेलका पक्षमा जनलहर बढ्दै गएको र रोबोटले घरदैलो गरे पश्चात मतदातामाझ पौडेल अझ लोकप्रिय हुने विश्वास गरिएको छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist