Latest
अर्को
Prev

नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक

सेयर गर्नुहोस


काठमाडौं,
नेपाली कांग्रेसले प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गरिएको हो । घोषणापत्र सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको उपस्थिति रहेको थियो ।  



महामन्त्री विश्वप्रकाश शर्मा संयोजकत्वको समितिले तयार पारेको घोषणापत्र आज सार्वजनिक गरिएको हो । ’संविधानको रक्षा, स्थायित्व र सम्मुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अवको सरकार’ नारा सहित संकल्प पत्र सार्वजनिक गरिएको छ ।



घोषणापत्र समिति संयोजक एवं महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रलाई ’निरन्तरतामा नबिनता’ नाम दिएको बताए ।उनले भने  ’नेपाली समाजको विविधतालाई हामीले समेटेका छौँ । हामीले सम्मुन्नतिको सन्दर्भमा मान्छेलाई केन्द्रमा राखेका छौँ । नेपालको सम्मुन्नतिको सन्दर्भमा पाँच बर्षे खाका र त्यसलाई निरन्तरता दिने बिषयलाई समेटेका छौ ।’


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist