Latest
अर्को
Prev

काठमाडौँ क्षेत्र नम्बर ४ मा छुट्टै पहिचान छ महामन्त्री : गगन थापा

सेयर गर्नुहोस

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काठमाडौँ क्षेत्र नम्बर ४ ले आफूलाई छुट्टै पहिचान दिएकाले आफू अन्त नगएको बताएका छन्। काठमाडौँ ४ मा उम्मेदवारी मनोनयनपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले आफूलाई काठमाडौँ चारले नै पहिचान दिएको थप स्पष्ट पारे।


म माथि विश्वास , भरोसा गरेर उम्मेदवार सिफारिस गरेको भन्दै उनले सप्तरी क्षेत्र नम्बर १, कास्की क्षेत्र नम्बर १ र सर्लाही क्षेत्र नम्बर ४ का पार्टी कमिटीलाई धन्यवाद दिएका छन्।


पार्टीको नेतृत्व तहमा रहेको र अब ड्राइभिङ सिटमा आफैँ रहेको भन्दै उनले काठमाडौं क्षेत्र नम्बर ४ को विकासका लागि कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।


सत्ता गठबन्धनमा आबद्ध दल र सचेत नागरिकको साथ रहेको भन्दै थापाले आफू निर्वाचित हुनेमा विश्वस्त रहेको बताए।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist