लमजुङ १६ भदाै ।
लमजुङ मध्येनेपाल नगरपालिका -६ निवासी दिपक भट्टराईले मंसिर ४ गतेको प्रदेश सभा र प्रतिनिधि सभाका लागि स्वतन्त्र उमेदवारी दिने भएका छन् । ८ बर्सको उमेरमा जन्मदिने बाबू गुमाएका भट्टराईले बाल्यकाल देखिनै सामाजिक एब राजनीतिक क्षेत्रबाट आफ्नो करियर बनाएका उनी शुरूका दिनमा उनी बामपंथी आन्दोलनबाट प्रभाबित भएका थिए ।
पछिल्ला समय उनी नेपालको गलत राजनितिक अभ्यासबाट असन्तुस्ट छ्न । लमजुङमा सधै पृथ्वी सुब्बा गुरुङ र दिलबहादुर घर्तिको भोटको राजनितिले जनता निरस बनेका हुदा लमजुङको दिगो बिकास र जनताको स्तरमा परिबर्तन ल्याउने महान उद्देश्य बोकेर दिपक भट्टराईले स्वतन्त्र तर्फबाट आफ्नो उम्मेद्वारि दिने वताउछन ।
स्वतन्त्रबाट चुनाब लड्दै गर्दा मतदाताको मन परिबर्तन गराउन सकिनेमा उनी बिस्वस्त छ्न ।