Latest
अर्को
Prev

मादी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता शिक्षक मृत्यु

सेयर गर्नुहोस


लमजुङ ८ भदाै। मध्यनेपाल नगरपालिकास्थित मादी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका शिक्षक मृत फेला परेका छन् ।


पोखरा महानरपालिका–३२ घर भई मध्यनेपाल नगरपालिका बहरेको मालिका आधारभूत विद्यालयमा शिक्षण पेसा गर्दै आएका ४५ वर्षीय बाबुराम अधिकारी आज बिहान तनहुँको व्यास नगरपालिका–१० बैरेनीस्थित धारापानीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।


उक्त शवको जिल्ला प्रहरी कार्यालय तनहुँले मुचुल्का उठाउने र दमौली अस्पतालमै शव पाेष्ट मार्टम गरी आफन्तलाई बुझाइने प्रहरी निरीक्षक रेग्मीको भनाइ छ ।


मादी नदीमा पौडी खेल्ने क्रममा मंगलबार शिक्षक अधिकारी बेपत्ता भएका थिए ।


 


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist