पाेखरा ४ भदाै । तिजकाे अवसरमा नेपाल निजामती कर्मचारी युनियन कास्कीले शनिवार पाेखरामा दर खुवाउने कार्यक्रम गरि शुकामना अादन प्रदान गरेकाे छ ।
गण्डकी प्रदेशसभा दलकाे सचेतक अाेमकला गाैतमले कार्यक्रमकाे उद्घाटन गर्दै सस्कार र सस्कृती अनुसार तिज मनाउनु पर्नेमा जाेड दिनुभयाे ।
कार्यक्रममा कास्कीका प्रमूख जिल्ला अधिकारी जयनारयणा अाचार्य, नेपाल निजामती कर्मचारी युनियनका निवर्तमान वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी, गण्डकी प्रदेश अध्यक्ष दिपक रेग्मी,उपाध्यक्ष अर्जुन गुरूग , कास्की जिल्ला अध्यक्ष सुरेश श्रेष्ठ, पूर्व केन्द्रीय सचिव शिव गाैतम, नेपालि काग्रेस कास्कीका सह- सचिव शंकर ढुगाना , नविन सिग्देल,नेता किरणा तिवारी लगायतले शुभकामना दिनु भएकाे थियाे ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन कास्कीका उपाध्यक्ष सिता ढुगानाकाे अध्यक्षतामा भएकाे थियाे भने स्वागत राममायाँ श्रेष्ठले गर्नुभएकाे थियाे सञ्चालन दधिकला भुषालले सञ्र्चलन गर्नुभएकाे थियाे