चर्चित जापानी लोक कथा “नयाँ वर्षको उपहार” नेपाली समाजमा समेत परिचित कथा हो ।
कक्षा-३ को मेरो नेपाली पाठ्यपुस्तकमा समेत समाबेस गरिएको यो कथाले “जस्तोसुकै कठिन परिस्थितिमा समेत सदाचार र सुविचार छोड्नु हुँदैन” र असल कर्मले सधै राम्रो प्रतिफल दिन्छ भन्ने संदेश दिएको छ ।
जापानको एक गरिब बुढाबुढीले नयाँ वर्ष मनाउन समेत गाह्रो अवस्थामा जिजोउसामाप्रति देखाएको सदभाबले नयाँ वर्षमा उनीहरुबाट प्राप्त उपहारको बारेमा यो कथा केन्द्रित छ ।
हेर्नुहोस कथा- “नयाँ वर्षको उपहार”
https://youtu.be/c8i1P8HJqaM?si=0gY9NOAZq0rIIofA