Latest
अर्को
Prev

पोखराबाट फर्किंएका पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौंमा स्वागत (फोटो फिचर)

सेयर गर्नुहोस

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा विभिन्न ठाउँबाट र्‍याली निकालिएको छ । राप्रपा, राप्रपा नेपालसहित विभिन्न संघ संस्था तथा समूहहरूले ज्ञानेन्द्रको स्वागतमा र्‍याली निकालेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरू ज्ञानेन्द्रको स्वागतमा पुगेका थिए ।


पूर्वराजा ज्ञानेन्द्र आइतबार पोखराबाट चार्टड विमानमा काठमाडौं आएका हुन् ।


शाहवंशको कूलमन्दिरका रूपमा रहेको स्याङ्जाको आलमदेवी पुगेका ज्ञानेन्द्र केही दिनदेखि पोखरामै रहेका थिए । ठाउँठाउँमा र्‍यालीका लागि निस्किएको भीडका कारण काठमाडौं उपत्यकाको ट्राफिक अस्तव्यस्त भएको थियो । विमानस्थल वरपर भीड भएकाले सुरक्षा व्यवस्था कडा पारिएको थियो ।



सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist