Latest
अर्को
Prev

रिहाका लागि बैंक ग्यारेन्टी पेस गर्दै रवि

सेयर गर्नुहोस

जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी ठगी प्रकरणको पूरक मुद्दामा पूर्व गृहमन्त्री रवि लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।


जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीका अनुसार हाल तोकिएको धरौटी रकमको बैंक ग्यारेन्टी तयार पार्ने प्रक्रिया चलिरहेको छ।


आइतबार न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो।


सम्बन्धित समाचार

सम्बन्धित खबर