Latest
अर्को
Prev

स्टेशनमा ट्रेनले ट्रयाक छोड्दा ११ को मृत्यु, ५० बढी घाइते

सेयर गर्नुहोस

भारत महाराष्ट्रको जलगाउँस्थित पचौरा रेलवे स्टेशननजिक भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।


लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगो लागेको अफवाहका कारण यात्रुहरू ट्रेनबाटी फाल हालेपछि घटना भएको थियो ।


भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार पुष्पकल एक्सप्रेसको बी ४ बोगीमा विजुली सर्ट भएको थियो । त्यसलाई ट्रेनमा आगो लागेको भन्ने ठानेर केही यात्रुले ट्रेनलाई आकस्मिक रूपमा रोक्न चेन तानेका थिए । लगत्तै ट्रेन ट्र्याकबाट बाहिरिएको थियो ।


यसबीच यात्रुहरू ट्रेनबाटै हाम फालेकाले क्षति पुगेको अधिकारीहरूले बताएका छन् । उनीहरू हामफालेको तर्फ पनि अर्को ट्र्याक थियो । जहाँ अर्कोतर्फबाट कर्नाटक एक्सप्रेस आइरहेको थियो ।दुर्घटनामा केही नेपाली पनि परेको बताइएको छ । तर, यसको पुष्टि हुन सकेको छैन ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist