Latest
अर्को
Prev

ह्वाट्सएपमा आएको थियो बमको धम्की

सेयर गर्नुहोस

भिस्तारा एयरको बिमानमा बम राखिएको धम्कीपूर्ण सूचना एक भारतीयले विमानको सक्युरिटीलाई दिएको पाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी समेत रहेका उपप्रबन्धक ज्ञानेन्द्र भुलका अनुसार ह्वाट्सएपमा कल तथा म्यासेज गरेर उनले उक्त ‘सूचना’ दिएका हुन् ।


विमानमा रहेका सबै यात्रुलाई बाहिर निकालिसकिएको र उक्त जहाजलाई छुट्टै राखेर सुरक्षाकर्मीले चेकजाँच गरिरहेको भुलले जानकारी दिए । अपरान्ह साढे ४ बजे ल्यान्ड भएको उक्त विमानमा कुल १५७ यात्रु थिए ।


म्यासेज तथा कलमा भनिएअनुसार जहाजमा बम रहेको वा नरहेको भन्ने कुरा अहिले पुष्टि भइनसकेको उनले नेपाल प्रेससँग बताए ।गत शुक्रबार दिल्लीबाट लन्डन गइरहेको भिस्तारा एयरलाइन्सको जहाजलाई बमले उडाइदिने धम्की दिइएको थियो । उक्त धम्कीपश्चात बिमानलाई जर्मनीको फ्याङ्फर्टमा अवतरण गरिएको थियो ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist