२०८१ पुष ९ गते मंगलवार
काठमाडौंको बुद्धनगरमा पुल हाउस सञ्चालकको हत्या भएको छ।
शंखमुलस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा रुपक बान्तवाको हत्या भएको प्रहरीले जानकारी दिएको छ।
बान्तवाको शरीर घाउचोटका निशान रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। अहिले प्रहरीले अनसन्धान गरिरहेको छ।
Login to your account below
Fill the forms bellow to register
Please enter your username or email address to reset your password.
- Select Visibility -PublicPrivate