Latest
अर्को
Prev

२६ वर्षपछि आधुनिक प्रविधिमा मनकामना केबलकार

मनकामना केबल कार
सेयर गर्नुहोस

२६ वर्षपछि मनकामना केबलकारलाई आधुनिक प्रविधियुक्त बनाउन लागिएको छ । गत असार ३१ बाट सेवा बन्द गरेर ‘एनलग सिस्टम’बाट ‘डिजिटल सिस्टम’ मा लैजाने काम जारी रहेको कम्पनीले जनाएको छ । ५० दिनभित्र यसलाई आधुनिक प्रविधिमा रूपान्तरण गरिसक्ने योजना मनकामना केबलकारको छ ।


अस्ट्रियाबाट आएको ५ जना प्राविधिक टोलीको सक्रियतामा केबलकारलाई आधुनिक प्रविधिमा स्तरोन्नति गर्ने काम भएको मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठले बताए ।


‘२६ वर्षअघि केबलकार सुरु गर्दा अहिलेको जस्तो प्रणाली थिएन, जे थियो, त्यसैका आधारमा चलाइएको थियो,’ श्रेष्ठले भने, ‘नयाँ–नयाँ प्रणालीको विकास भइरहेको हुन्छ । त्यहीअनुसार यसलाई पनि डिजिटल प्रणालीमा लगिएको हो ।’


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist