Latest
अर्को
Prev

नेपाल पनि मंकिपक्सको जोखिममा रहेको स्वास्थ्य मन्त्रालयको चेतावनी

सेयर गर्नुहोस

सरकारले नेपाल पनि मंकिपक्सको जोखिममा रहेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञपित जारी गर्दै गएको वर्ष नेपालमा एक ६० वर्षीया विदेशी महिलामा मंकिपक्स देखिएको भन्दै नेपालमा पनि यसको जोखिम रहेको बताएको हो ।


मन्त्रालयले पूर्व तयारी स्वरूप स्वास्थ्य विज्ञहरुको सुझाव लिइरहेको, १११५ नम्बरको कल सेन्टर संचालन गरिरहेको तथा हवाई तथा जमीनका नाकाहरुमा रहेका हेल्थ डेस्कहरु संचालनबारे तीनै तहका निकायलाई सतर्क गराएको बताएको छ ।


विश्व स्वास्थ्य सागठनले गत साता मंकिपक्स अर्थात् एमपक्सलाई विश्वव्यापी संकटको घोषणा गरेको थियो । यो संक्रमणबाट अहिलेसम्म कंगोमा मात्र ५४८ जनाको मृत्यु भैसकेको छ ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist