Latest
अर्को
Prev

बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीहरूमाथि हिंसा भएको भन्दै काठमाडौँमा विरोध प्रदर्शन

सेयर गर्नुहोस

बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीहरूमाथि हिंसा भएको भन्दै काठमाडौँमा प्रदर्शन गरिएको छ ।


राष्ट्रिय एकता अभियानको व्यानरमा बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीहरूमाथि हिंसा भएको भन्दै विरोध स्वरूप काठमाडौँको माइतीघरमा प्रदर्शन भएको हो । विश्वभरका हिन्दु र बौद्ध धर्मावलम्बीहरू एक भएर बंगलादेशमा भएको हिंसाको विरोध गर्नुपर्ने उनीहरूले जनाएका छन् । उनीहरूले हिन्दुहरूमाथिको दमन बन्द गर, नेपाललाई हिन्दु राष्ट्र कायम गर लगायतका नारा लगाएका थिए ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist