Latest
अर्को
Prev

पृथ्वी राजमार्गको मौवाखोलामा पहिरो : सडक अवरुद्ध

सेयर गर्नुहोस

२७ असार, काठमाडौ ।


पृथ्वी राजमार्ग अन्तरगत पर्ने चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा बिहिवार बिहान पहिरोे खस्दा राजमार्ग  अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम गरिरहेको छ।


पहिरो पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन हुन केही समय लाग्ने प्रहरीले जनाएको छ। पहिरोका कारण गन्तव्यमा हिँडेका सवारी साधनका यात्रुहरु अलपत्र परेका छन् ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist