Latest
अर्को
Prev

काँग्रेस नेता पौडेलले चक्रपथ विस्तारका लागि दबाब यात्रा गर्ने

सेयर गर्नुहोस

काठमाडौँ। नेपाली काँग्रेसका नेता एवं काठमाडौँ क्षाेत्र नं ५ वाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले रिङरोड (चक्रपथ) विस्तारका लागि वाकि रहेको क्षाेत्रमा १५ गते देखि दबाब यात्रा गर्ने भएका छन् ।


नेता पौडेलले चक्रपथ विस्तारको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री वर्षमान पुनलाई भेटी ध्यानाकर्षण गराएका थिए । साथै उनले यस विषयमा संसदमा पटक-पटक आवाज उठाउँदै आएका छन् ।


उनले काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहसँग र चिनियाँ राजदूत सँग पनि चक्रपथ विस्तारको बाँकी काम सम्पन्न गर्ने विषयमा छलफल गरेका थिए ।


काठमाडौँको चक्रपथ समयमै निर्माण सम्पन्न नहुँदा वातावरणदेखि यहाँका बासिन्दाको स्वास्थ्यमा प्रत्यक्ष रूपमा गम्भीर असर परिरहेको उनको भनाइ छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist