Latest
अर्को
Prev

प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान

सेयर गर्नुहोस

काठमाडौँ । नेपाल प्रहरीमा जनपदतर्फ बढुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बिहीबार प्रहरी महानिरीक्षक वसन्त कुँवरले एसपीबाट एसएसपीमा बढुवा भएका श्यामकृष्ण अधिकारी, रवीन्द्र रेग्मी, भीमबहादुर दाहाल र नान्तिराज गुरुङलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।  


बढुवा समितिले १८ जेठमा गरेको सिफारिस अनुसार गृहमन्त्रीले उनीहरूलाई बढुवा नियुक्ति गर्ने निर्णय गरेका हुन् । डिएसपीबाट एसपीमा बढुवा हुनेमा प्रदीपबहादुर क्षेत्री, नारायण रञ्जितकार, अनन्तराम शर्मा र एकनारायण कोइराला छन् । दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।  


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist