Latest
अर्को
Prev

प्रथम सीएचआईटीएफ एसियाली तेक्वान्दो प्रतियोगिताको : नेपालले टिम च्याम्पियनको उपाधि जित्यो

सेयर गर्नुहोस

काठमाडौँ, जेठ १४ । प्रथम सीएचआईटीएफ एसियाली तेक्वान्दो प्रतियोगिताको सम्पन्न भएको छ । प्रतियोगितामा नेपालले टिम च्याम्पियनको उपाधि जितेको छ ।  ललितपुरको कराँते हलमा तीन दिनसम्म जारी प्रतियोगितामा ८ एसियाली मुलुकबाट करिब एक हजार २ सय खेलाडीहरू सहभागी भएका थिए। 


८५ स्वर्ण ८५ कास्य र ११६ स्वर्ण पदक रहेको खेलमा २५ स्वर्णसहित नेपालले टिम च्याम्पियनको उपाधि जितेको छ । यस्तै १२ स्वर्णसहित बंगलादेश फस्ट रनर अफ भएको छ ।
७ स्वर्णसहित मलेसियाले सेकेन्ड रनर अफको उपाधि हात पारेको छ । प्रतिस्पर्धा इन्डिभिजुल स्पाईरिङ, इन्डिभिजुल प्याट्रन र ग्रुप प्याट्रन गरी ३ विधामा भएको हो । 


उत्कृष्ट पुरुष खेलाडीतर्फ नेपालकै राजेश विक र महिलातर्फ उत्कृष्ट खेलाडी नुवि मान्धर हुन सफल भएका छन् । उत्कृष्ट अनुशासित समूहको उपाधि भने बंगलादेश देशले हात पारेको छ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist