प्रस्तुत छ नेपालको गण्डकी प्रदेश छेत्रमा निकै प्रचलित लोक कथा “जाडो खाने बाख्रो(बोको) । यस कथा भित्र हामीले सुन्दै आएको रमाईलो कथा “ज्वाई” लगाएत अन्य चार उप-कथाहरु पनि समाबेश गरिएका छन् ।
Story Teller/कथा बाचन:- Aananda Bhattarai/आनन्द भट्टराई
Visual Concept/ग्राफिक्स डिजाईन:- Pratham Shrestha/प्रथम श्रेष्ठ
कथा युटुबमा सुन्नको लागी तलको लिंकमा क्लिक गर्नुहोस ।