२०८२ भाद्र २५ गते बुधबार
काठमाडौँ । आइसीसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध चार विकेट लिएको छ।
पाकिस्तानको चौथो विकेट २८ ओभरमा १०४ रन बनाउँदा गएको हो । चौथो विकेट नेपालका बलर आकाश त्रिपाठीले लिएका हुन । यस अघि तीन विकेट आकाश चन्दले लिएका थिए।
Login to your account below
Fill the forms bellow to register
Please enter your username or email address to reset your password.
- Select Visibility -PublicPrivate