Latest
अर्को
Prev

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले मनोनित

सेयर गर्नुहोस

१३ मंसिर, काठमाडौ । रास्वपाले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । ।रास्ट्रीय स्वतन्त्र पार्टीको बैठकले प्रतिनिधि सभाको सांसद समेत रहेका वाग्लेलाई उपसभापतिमा चयन गरेको हो । सांसद वाग्ले तनहुँ-१ बाट निर्बाचित भएका थिए ।


 यस्तै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन् ।महोत्तरीमा जारी बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई निरन्तरता दिएको छ । पार्टी कोषाध्यक्ष लिमा अधिकारी सह-कोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरालाई तोकेको छ ।


यस्तै पार्टीका सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाई रहेका छन् ।यसअघि उपसभापति रहेका डिपी अर्याल सोही पदमा कायमै छन् । उनी र वाग्लेसहित पार्टीमा अब दुई उपसभापति रहनेछन् ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist