Latest
अर्को
Prev

चितवन रत्न् नगरमा रहेको फेन्सी पसलमा आगलागी हुँदा ३५ लाखको क्षति

सेयर गर्नुहोस

१० असोज, चितवन । पूर्वी चितवनको रत्ननगर-२,टाँडी स्थित सिनेमा रोडमा रहेको भण्डारी फेसन कलेक्सनमा आगलागी भएको छ । मङ्गलवार साँझ ७:३० बजे नवीन धितालको घरको पहिलो तलामा भएको आगलागीबाट ३५ लाख बराबरको क्षति भएको कलेक्सनका प्रोप्राइटर गणेश भण्डारीले बताए ।


भरतपुर महानगरपालिका,रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाको वारुण यन्त्रको संयुक्त प्रयासमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist