Latest
अर्को
Prev

नेपाली महिला क्रिकेट टिमले टी-२० सिरिज खेल्ने

सेयर गर्नुहोस


७ साउन, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यही  अगष्ट २२ देखि २६ सम्म मलेसियामा हुने सिरिजमा नेपाल, घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्नेछन् ।


नेपालले पहिलो खेल अगष्ट २२ मा हङकङसँग, दोस्रो खेल अगष्ट २३ मा कुवेतसँग र तेस्राे खेल अगष्ट २५ मा मलेसियासँग खेल्न छ ।वायुमास ओभलमा हुने सिरिजमा सिंगल राउण्ड रोविनकफ खेलपछि शीर्ष  दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist