Latest
अर्को
Prev

१७ घन्टादेखि कालीगण्डकी कोरिडोर अवरुद्ध

सेयर गर्नुहोस

२६ साउन, बाग्लुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर १७ घन्टादेखि अवरुद्ध भएको छ। आयोजनाको बागलुङ खण्डमा पहिराले सडक अवरुद्ध बनाएको हो । बागलुङ नगरपालिका–१० दब्ल्याङमा बिहीबार साँझ साढे ५ बजे माथिबाट झरेको पहिराले सडक अवरुद्ध भएको हो। अवरुद्ध बनेको सडक अहिलेसम्म खुलेको खुलाउन सकिएको छैन।


सडक खुलाउन बागलुङ नगरपालिकाको जेसिबी प्रयोग गरिएको छ। लेदोसहितको पहिराले सडकमा ठूलो क्षति पुर्‍याएको हुँदा केही सफाइ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist