Latest
अर्को
Prev

नेपाल विद्यार्थी संघ पोखरा ईन्जिनियरिङ्गमा रेग्मी

सेयर गर्नुहोस


पाेखरा २२ असार ।


नेपाल विद्यार्थी संघ पोखरा ईन्जिनियरिङ्ग क्यमपसमाकाे विहिवार सम्पन्न भएकाे दसाै अधिवेशनवाट प्रभात रेग्मीकाे नेतृत्वमा २३ सदस्यीय कार्यसमिति गठन गरेको छ ।


वरिष्ठ उपसभापतिमा अर्पण श्रेष्ट, उपसभापति साइन घिमिरे, गाैरव गिरी, जोयसन श्रेष्ठ, सचिव सुवासचन्द्र पन्डित, सहसचिव सन्देश अधिकारी, निरोज बराल, अनुराग पहारी ,कोषाध्यक्ष गृष्मा पाैडेल, सह कोषाध्यक्ष सिमरन ढकाल , सदस्यहरु दिपेश दुवाडी, सन्देश बराल , सुन्दर पाैडेल ,प्रकाश भुषाल, रोशन घर्ती मगर ,सुजल बटाजु ,निशान कुमार लोहनी ,धिरेन सेन ठकुरी, अनिष पन्त ,निशा सुर्खाैली, रन्जना ढकाल ,निशा शर्मा चयन भएका छन् ।


सुबास आचार्यकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि निवर्तमान सभापति टेनिस श्रेष्ठले शैक्षाीक क्षेत्र सुधारमा नेविसघ‍ले महत्वपूर्ण भूमिका खेल्नु पर्ने वताउनु भएाे । स्वतन्त्र विद्यार्थि युनियनका सस्थापक सचिव अनिश राज भण्डारी स्वतन्त्र विद्यार्थि युनियनका सभापति विराट सिग्देल लगायतकाे सहभागिता रहेकाे थिएाे । निर्वाचित नयाँ कार्यसमितिलाइ ई‍‍. पारस रेग्मीको प्रमुख अतिथि, विशिष्ट अतिथि ई निरोज लामिछने स‌युक्त्त रुपमा नवनिर्वाचित कार्यसमितिलाइ पदाटस्थापना गर्नुभएकाे थिएाे ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist