Latest
अर्को
Prev

नेपालले युएईलाई दियो २७७ रनको लक्ष्य

सेयर गर्नुहोस

३० जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटका लागि जिम्बाव्वेमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम छनोट प्रतियोगिताअघिको अभ्यास खेलमा युएईसँग ३ विकेटले पराजित भएको छ ।


हरारेमा भएको खेलमा नेपालले दिएको २७७ रनको लक्ष्य युएईले एक खेल ७ विकेट गुमाएर अन्तिम ओभरमा भेट्टायो ।पहिला ब्याटिङ गरेको नेपालले एक बल बाँकी छँदा सबै १० विकेट गुमाएर २७६ रन बनाएको थियो ।नेपालले छनोटअघि दोस्रो अभ्यास खेल बिहीबार ओमानसँग खेल्नेछ


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist