Latest
अर्को
Prev

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम पारित

सेयर गर्नुहोस

दाङ । लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।प्रदेश सभा बैठकमा दुई दिन छलफल भएको नीति तथा कार्यक्रम मङ्गलवार बसेको दोस्रो अधिवेशनको दसौँ बैठकले बहुमतले पारित गरेको हो।


मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सभासमक्ष आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम पारित गर्न प्रस्ताव पेस गरेका थिए।सभामुख तुलाराम घर्तीले सो प्रस्ताव सदनसमक्ष निर्णयार्थ पेस गरेका थिए। ध्वनी मतको आधारमा नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको छ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist