Latest
अर्को
Prev

प्रेस युनियन तनहुँको अध्यक्षमा गाेरा मिया, सचिबमा खनाल

सेयर गर्नुहोस


७ जेठ, तनहुँ ।


नेपाल प्रेस युनियन तनहुँको आठौं अधिबेशनले  अध्यक्षमा गोरा मियाँ र सचिबमा उपेन्द्र खनाललाई सर्वसम्वत चयन गरेको छ ।  शनिबार सम्पन्न अधिवेशनले अध्यक्षमा मियाँ र सचिबमा खनाललाई सर्वसम्मत रुपमा चयन गरेको हो ।


समितिमा खुल्ला उपाध्यक्षमा प्रकाश अधिकारी, समावेशी उपाध्यक्षमा पूर्ण वि.के.,सहसचिवमा शिला वाग्ले र कोषाध्यक्षमा एलोज श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा मुना कालिराज वि.के., सुनिता थापा, विनिता थापा, मिलन तामाङ, श्रीकृष्ण आचार्य, सञ्जय श्रेष्ठ र दानबहादुर श्रेष्ठ  सर्वसम्मत रुपमा चयन भएको निर्वाचन समितिका संयोजक ऋषिराम पोखरेलले जानकारी दिए।


अधिवेशनको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले उदघाटन गर्दै प्रेसले लोकतन्त्रको रक्षाका लागि कलम चलाउनुपर्नेमा जोड दिएका थिए ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist