पाेखरा ७ जेठ ।
नेपाली काग्रेस निकट इन्जिनियर एसाेसिएसन सेन्टर फर डेमेक्रेटिक इन्जिनियर एसाेसिएसन (सिडेन) गण्डकी प्रदेसकाे अध्यक्षमा इन्जिनियर वृजेन्द्र के.सी निर्वाचित भएका छन् । शनिवार भएकाे भेलावाट सर्वसम्मत रुपमा कार्यसमिति चयन भएकाे हाे ।
उपाध्यक्षमा सुजन पण्डित सचिवमा विशाल थापा, सहसचिव निराेज लामीछाने, काेषाध्यक्ष अनिल मणि भण्डारी, र सदस्यहरुमा सुमन शर्मा , सुस्मिता थापा, धुर्व् गर्वुजा ,सुसन त्रिपाठी ,विरेन्द्र देवकाेटा ,सुनिल पनेरु, प्रदिप आचार्य ,गणेश गिरी, विष्णु वराल, विनाेद अर्याल चयन भएका छन् ।
इन्जिनियर एसाेसिएस गण्डकी प्रदेसमा इन्जिनियरकाे एकतालाइ कायमा राख्दै सहमती सहकार्य र एकाताकाे सिद्दान्तलाइ आत्मसाथ गर्दै सर्वसम्मत रुपमा चयन भएकाे सदस्य सुमन शर्माले वताए ।
इन्जिनियर एसाेसिएसन गण्डकीकाे शनिवार भएकाे भेलाले निर्वाचन अधिकृत इ.सागर भट्टराइकाे सयाेजकत्वमा सर्वसम्मतीकाे प्रयस भएकाे थिएाे । साेही अनुसार सिडेन गण्डकी प्रदेसमा सहमतिका साथ कार्यसमिति चयन भएकाे हाे । आगामी दिनमा पनि सहमति र सहकार्यका साथ सगठनलाइ थप मजवुत वनाउदै लैजाने नव निर्वाचित सचिव इ.विशाल थापाले वताए ।