Latest
अर्को
Prev

चुनाव जितेमा गोविन्द भट्टराईलाई मन्त्री बनाउने शीर्ष नेताको घोषणा

सेयर गर्नुहोस

तनहुँ ।


तनहुँ १ को उपनिर्वाचन जितेमा कांग्रेस नेता गोविन्द भट्टराईलाई मन्त्री बनाउने शीर्ष नेताले प्रतिवद्धता जनाएका छन् । डुम्रेमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले एकमतले भट्टराईलाई मन्त्री बनाउने प्रतिवद्धता जनाएका हुन् ।


प्रधानमन्त्री दाहालले गत मंसिरमा रामचन्द्र पौडेललाई प्रधानमन्त्रीभन्दा सम्मानित पदमा पुर्याउने बताएको कुरा पूरा गरेको स्मरण गर्दै अत्याधिक मतले गोविन्द भट्टराईलाई जिताए मन्त्री बनाउने प्रतिवद्धता जनाए ।  म देउवा सँगै छु र देउवाले वचन दिनुभएको मन्त्री पद पूरा हुन्छ, उनले भने ।


गोविन्द भट्टराई त्याग र समर्पण गरेको यहि माटोमा हुर्केको ईमानदार र योग्य उम्मेदवार भएकोले गठवन्धनका दलले अत्याधिक मतका साथ जिताउने बिस्वास आँफुले लिएको उनले बताए ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist