Latest
अर्को
Prev

नेपाली फुड गुरु सुरेशचन्द्र बस्नेतलाई द वेस्ट नेपाली सेफ अफ दी इअर

सेयर गर्नुहोस


काठमाडौँ, ।


नेपाली खानको प्रवद्र्धन र अन्तराष्ट्रियकरणमा महत्वपूर्ण योगदान पुरयाएको भन्दै नेपाली फुड गुरु तथा ग्यास्ट्रोनोमी टुरिज्म एशोसियसन अफ नेपालका अध्यक्ष सुरेशचन्द्र बस्नेतलाई द वेस्ट नेपाली सेफ अफ दी इअरका रुपमा सम्मानति गरिएको छ ।


ग्यालेक्सी एक्सेलेन्सी अवार्ड सिजन टु अन्र्तगत राजधानीमा बुधबार आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूति मन्त्री रमेश रिजाल, कलाकार मदनकृष्ण श्रेष्ठ, किरण कसी, गीटा एभिएसनका प्रवन्द निर्देशक जनक अधिकारी र आयोजक कमिटिका अध्यक्ष सोनीतराज ढुंगेल लगायतले सर्टिफिकेट र ट्र«फि सहित सम्मान गर्नुभएको थियो ।


अमेरीकामा रहनुभएका बस्नेतको सम्मान उहाँका भाई पत्रकार सूर्यचन्द्र बस्नेतले लिनुभएको थियो । त्यसैगरी सोही अवसरमा द बेस्ट इन्टरनेशनल सेफ अप दि इअरका रुपमा सेफ भावी खनाललाई सम्मान गरिएको थियो ।


सोही कार्यक्रममा समाजका व्यापार, शिक्षा, चलचित्र, स्वास्थ्य, पत्रकारिता लगायतका विभिन्न क्षेत्रमा योगदान पुरयाएका पत्रकार ऋषि धमला, कलाकार स्वस्तीमा खड्का, प्रदीप खड्का, गायका सीताराम पोखरेल, विशाल भण्डारी र दीपाश्री निरौला लगायतलाई सम्मान गरिएको थियो ।Enter




आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist