पाेखरा ।
गण्डकी प्रदेस सरकारवाट माओवादीका दुइ जना मन्त्रीले मुख्यमन्त्री खगराज अधिकारी समक्ष राजिनामा दिएका छन् । गण्डकी सरकारमा माओवादीबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा हरिबहादुर चुमान र वनमन्त्रीमा रेशमबहादुर जुग्जाली सहभागी थिए ।
हाल राष्ट्रिय रूपमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम भए अनसार अाज बिहान ११ बजेदेखि बसेको माओवादी संसदीय दलको बैठकवाट सरकार छोड्ने निर्णय गरेको संसदीय दलका नेता एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमानले बताए , ।