पाेखरा ७ चैत्र ।
पाेखरा ५ स्थित निजामती कर्मचारीले सञ्चालन गरेकाे कर्मचारी बचत तथा ऋण सहकारीले सेयर सदस्यहरूलाइ अवलाेकन भ्रमण गराएकाे छ । सहकारीले फागुन ३० गते देखि चेत्र ७ गते सम्म अध्ययन अवलाेकन भ्रमण गराएकाे थिएाे ।
भ्रमण टाेली भारतकाे कलकता , गङ्गासागर , गाेहा लगायतकाे ठाउमा गइ अवलाेकन समेत गरेकाे कर्मचारी बचत तथा ऋण सहकारीका अध्यक्ष महेश कुमार सिग्देलले वताउनु भएाे ।
भारतमा रहदा भ्रमणटाेलीले नेपाली महाबाणिज्य दूतावाश कल्कत्ताको महाबाणिज्यदूत ईश्वरराज पौडेल सग भेटघाट समेत गरेकाे सहकारीका अध्यक्ष सिग्देलले वताए । भ्रमण टाेलीमा ६० जना सेयर सदस्यहरूकाे सहभागिता रहेका थिएाे ।