Latest
अर्को
Prev

नवनिर्वाचित राष्ट्रपति पौडेललाइ प्रधानमन्त्री दाहालको वधाइ

सेयर गर्नुहोस

काठमाडौं ।


नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बधाइ दिएका छन् । राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएलगतै संसद् भवन परिसरमै प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा निर्वाचित पौडेललाई बधाई दिएका हुन् ।


यस्तै, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पनि राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist