Latest
अर्को
Prev

वन विज्ञान अध्ययन संस्थानमा जनचेतनामुलक कार्यक्रम सम्पन्न

सेयर गर्नुहोस

वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस, पोखरा मा रहेको हरित सस्था ( एलुमुनि एसाेसिएसन फर कन्जरभेसन एन्ड डेभलपमेन्ट ) ले यस विश्व वन्यजन्तु दिवस २०७९ लाइ जनचेतनामुलक कार्यक्रमहरु गरि मनाएकाे छ ।


वन्यजन्तु संरक्षणका लागि साझेदारी भन्ने मुल नाराका साथ विश्वभर आजका दिन मनाइने उक्त कार्यक्मका प्रमुख अथिति पोखरा महानगरपालिका वार्ड नम्बर ६ का वार्ड अध्यक्ष बिष्णु बहादुर भट्टराई , बिशिस्ट अतिथि पोखरा पन्क्षी समाजका अध्यक्ष मनसान्त घिमिरेको अथित्यतामा कार्यक्रममा जनचेतनामूलक र्‍याली, मलाहा बिरालो तथा लाटाेकोसेरो संरक्षणका लागि सडक नाटक गरिएको थियो ।


वन बिज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा अध्ययनरत विद्यार्थी, वन्यजन्तु संरक्षणकर्मि, शिक्षक तथा अन्य बुद्धिजीवी गरि ८० जना भन्दा बढीको संख्याको उपस्थिती भएकाे कार्यक्रममा पोखरा महानगरपालिका , जिल्ला वन कार्यालय, फ्रेन्डु अफ नेचर,टिराज फिसिङ क्याट प्राेजेट, लगाएतले सहयोग गर्नु भएको थियो ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist