Latest
अर्को
Prev

सत्ता गठबन्धन टुटिसकेको छैन : प्रधानमन्त्री प्रचण्ड

सेयर गर्नुहोस


काठमाडौँ ।


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन टुटिनसकेको बताएका छन् ।बिहीबार सिंहदरवारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपश्चात् प्रतिक्रिया दिँदै उनले नयाँ गठबन्धनका लागि सहमति भई नसकेको बताए ।


माओवादी संसदीय दलको कार्यालयमा यी दुई नेताबीच छलफल भएको हो ।छलफलपश्चात् ‘पुरानै पाँच दलीय गठबन्धन ब्युँतिएको हो ? भन्ने जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिलेसम्म त्यस्तो सहमति भइसकेको छैन ।


’बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली काँग्रेस र एकीकृत समाजवादीसहितको बैठकमा पुरानै पाँच दलीय गठबन्धन ब्युँताउने अनौपचारिक सहमति भएको थियो ।बैठकमा सहभागी एक नेताले गठबन्धन ब्युँताउने लिखित सहमति भइसकेको जानकारी दिएका थिए । प्रधानमन्त्री प्रचण्डले भने त्यसलाई अस्वीकार गरेका छन् । यद्पी दलहरू रा


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist