पाेखरा ।
निजामती कर्मचारी युनियन गण्डकी प्रदेश कार्य समितिको आयोजनामा पोखरा कास्कीमा हुने मित्रमिलन, सम्मान तथा वनभोज कार्यक्रम र अन्तरक्रियाकाे तयारी पुरा भएकाे छ।
गण्डकी प्रदेशको राजधानी पोखरा कास्कीमा हुने कार्यक्रममाकाे उद्घाटन नेपाली काग्रेसका उपसभापति एवं सघिय सांसद धनरनज गुरूङले गर्ने निजामती कर्मचारी युनियन गण्डकी प्रदेश कार्य समितिका अध्यक्ष दीपक रेग्मीले वताए ।
कार्यक्रममा विभिन्र जिल्लावाट अतिथीहरू अाउने क्रम भइर्रहेकाे समेत जानकारी दिए । गण्डकी प्रदेश जिल्लावाट करिव ५०० जनाकाे सहभागी रहने उनले वताए ।