२०८१ पुष ९ गते मंगलवार
काठमाडौँ
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रीकाे सपथ लिएका छन् । प्रतिनिधिसभामा रास्वपा २० सिटसहित चौथो ठूलो दल बनेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेसँगै रास्वपा सरकारमा गएकाे हाे ।
Login to your account below
Fill the forms bellow to register
Please enter your username or email address to reset your password.
- Select Visibility -PublicPrivate