Latest
अर्को
Prev

दलको नेता चुनिए लगत्तै बालुवाटारमा प्रचण्ड देउवा भेटवार्ता

सेयर गर्नुहोस


काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भइरहेको छ ।


पार्टीको संसदीय दलको नेता चयन भए लगत्तै प्रचण्ड बालुवाटार पुगेका हुन् । दुइ नेताबिच नयाँ सरकार गठनबारे छलफल भइरहेको श्रोतले जनाएको छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist